नेपालको समृद्धीका लागि कुलचन्द्र गौतमले देखेका ७ आधार

लण्डन् । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमले हालै प्रकाशन गरेको आत्मकथामा नेपालको भविष्यप्रति आशावादी हुन सकिने ७ वटा आधार प्रस्तुत गरेका छन् । नेपालको भविष्य सुन्दर, शान्त र समृद्ध हुनेमा उनी विश्वस्त छन् । उनले नेपालमा विगत चार दशकको अन्तरालमा भएका सकरात्मक र नकरात्मक परिवर्तनको संश्लेषण नयाँ नेपालमा छ पाप र सात पुण्य भन्ने … Continue reading नेपालको समृद्धीका लागि कुलचन्द्र गौतमले देखेका ७ आधार